अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको लत्ताकपडा बरामद
कैलाली, साउन २२ गते। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
