SHARE
गोरखापत्र · बिहीबार २२ साउन २०८२ ०७:२५ PM · 1 मिनेट पढाइ

आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा

स्मिता अर्जेलमकवानपुरगढी, श्रावण २२ गते। बागमती प्रदेश सरकारले साउन २५ गते (आइतबार) पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।