SHARE
काठमाण्डुपाटी · बिहीबार २२ साउन २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

१८ अंकले बढ्यो सेयर बजार, साढे ८ अर्बको कारोबार

काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से १८.३० अंकले बढेको छ । यसदिन नेप्से परिसुचक ०.६४ प्रतिशतले बढेर २८५०.३७ बिन्दुमा पुगेर रोकिएको हो भने कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी