SHARE
काठमाण्डुपाटी · बिहीबार २२ साउन २०८२ १२:२० PM · 1 मिनेट पढाइ

उच्च अदालतका २७ न्यायाधीशको नियुक्ति सिफारिश

काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका २७ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा बिहीवार बसेको परिषद् बैठकले नियुक्तिको सिफारिश गरेको हो । बैठलले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय परिषद्का प्रवक्ता अशोक क्षेत्रीले जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी