गोदाममा छापा हानेर सशस्त्रद्वारा ३५ लाख बढीको कपडासहित १ जना पक्राउ
काठमाण्डु – कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट बिहीबार सशस्त्र प्रहरी बल नेपालको टोलीले ३५ लाख २१ हजार २४० रुपैयाँ बराबरको लत्ताकपडासहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
