SHARE
काठमाण्डुपाटी · बिहीबार २२ साउन २०८२ ०२:४५ PM · 1 मिनेट पढाइ

तेस्रो मुलुक लैजान लागेका ४० नेपाली महिलाको दिल्लीबाट उद्धार

काठमाण्डु – भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरेर नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उद्धार गरेर सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी