१८ हजार बालबालिकामा शीघ्र कडा कुपोषण
काठमाण्डु – सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
