विश्वकप फूटबल : आइतबार बिहान ब्राजिल र मोरक्को तथा स्कटल्यान्ड र हाइटी खेल्दै
काठमाण्डु – फिफा विश्वकप–२०२६ अन्तर्गत आईतबार बिहान २ खेल हुँदैछन् । समूह चरणको बहुप्रतिक्षित खेलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार आइतबार बिहान पौने ४ बजे हुनेछ । यस्तै आइतबार बिहान पौने ७ बजे स्कटल्यान्ड र हाइटीबिच खेल हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
