SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्ने पाकिस्तानको दाबी

काठमाण्डु – संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न २४ घण्टाभित्र सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी