१५औँ महाधिवेशन सफल बनाउन कांग्रेसभित्र एकता आवश्यक : बिमलेन्द्र निधि
जनकपुर : नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन कांग्रेसभित्रका सबै पक्षबीच एकता आवश्यक रहेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
