मेची नदी हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक झापामा पक्राउ
झापा : भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै अवैधरूपमा नेपाल प्रवेश गर्न खोजेका एक बङ्गलादेशी नागरिकलाई झापाको काँकडभिट्टा प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
