SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

भारतीय वायुसेनाको विमान दुर्घटना,पाइलटसहित ५ जनाको मृत्यु

गुवाहाटी : भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान करिब १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एक मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ।