SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

कोशी प्रदेश सभामा आर्थिक सर्वेक्षण पेश

विराटनगर – कोशी प्रदेश सभाको शनिबारको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेश गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी