SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ – चीनको राजधानी बेइजिङमा आरोही तथा संघीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरू सम्मानित भएका नेपाली दूतावासले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी