यो हप्ता यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाण्डु- यो साता मनसुनी वायुको प्रभाव कोशी, मधेश, बागमती प्रदेशसम्म रहने सम्भावना रहेको छ। कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थान तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
