SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको दिशातर्फ अग्रसर रहेको भन्दै देशमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको उदय अपरिहार्य भएको बताएका छन् ।