काभ्रे दुर्घटना छानबिन गर्न समिति गठन
काठमाण्डु– प्रहरी प्रधान कार्यालयले शुक्रबार काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक दानबाहदुर कार्कीले एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । थापानेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा कार्यरत छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
