नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री
काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छ । नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले आगामी दश वर्षलाई आरोग्य दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
