SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त

काठमाण्डु- पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी शनिबार तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी