SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाण्डु- जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका ८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ९ मुढेबाट पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी