SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

लौ सुनौं सेलीब्रेटी सेफ सन्तोष साहको ठगीको कहानी

काठमाडौं– प्रहरीले सेलीब्रेटी सेफ सन्तोष साहलाई पक्राउ गरेको समाचारले बजार तातेको छ । उच्च सामाजिक प्रतिष्ठा भएका साह ठगी आरोपमा पक्राउ परेको समाचार धेरै मानिस लागि अनोठौ लाग्नु आश्चर्यको कुरा भएन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई शुक्रबार जनकपुर उपमहानगरपालिका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी