रवि लामिछानेलाई हर्कको खुलापत्रः बालेनको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो ?
काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा सभापति रवि लामिछानेसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिबारे पार्टी धारणा माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
