भारतीय सेनाको विमान दुर्घटना
काठमाण्डु- भारतको असमको जोरहाटमा भारतीय बायुसेनाको एयरबेसमा एएन ३२ मालवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान अवतरणका क्रममा आगलागी भएपछि दुर्घटना घटेको हो । विमानले रनवेमा सुरक्षित अवतरण गरेको भएपनि अवतरण लगत्तै विमानबाट आगोको मुस्लो निस्किएको थियो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र भागदौड मच्चिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
