माइतीघरमा चिकित्सकहरूको प्रदर्शन (तस्बिरहरू)
काठमाण्डु – विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका ७ बुँदे माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
