कांग्रेसले फेरि किन बढायो क्रियाशील सदस्यताको म्याद ?
काठमाण्डु – नेपाली कांग्रेसले बन्द गरिसकेको ‘क्रियाशील सदस्यता’को म्याद फेरि थपेको छ । पार्टीले बिहीबार राति सूचना जारी गरि ‘अर्को सूचना जारी नभएसम्मका लागि म्याद थप’ गरिएको जनाएको छ । वैशाख १ गतेदेखि सुरु भएको ‘डिजिटल अद्यावधिक’ महाअभियान जेठ २८ गते राति १२ बजे सकिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
