SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरको छात्रवृत्तिमा पहिलो सूचीबाट ३ हजार ५१ विद्यार्थी भर्ना

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् ।