SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ ।