SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

ठगी आरोपमा बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ

काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ परेका छन् । ठगीको आरोपमा उनी पक्राउ परेका हुन् । ठगीको आरोपमा जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं ल्याइएको हो ।