विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न स्थानीय सरकारलाई काँग्रेसको निर्देशन
काठमाडौँ, जेठ २९ गते । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
