SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०८:५८ PM · 1 मिनेट पढाइ

आधुनिक प्रविधिमा ध्यान दिँदै व्यास नगरपालिका

अमरराज नहर्कीतनहुँ, जेठ २९ गते । समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्यसम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास सुरु गरेको छ ।