SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०७:०५ PM · 1 मिनेट पढाइ

मृतक आठमध्ये चार जनाको पहिचान खुल्याे

केदार तिमल्सिनाबनेपा, जेठ २९ गते । विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ ।