प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर हुनुपर्छ: सांसद रहबर अन्सारी
काठमाडौँ, जेठ २९ गते । सांसद रहबर अन्सारीले नेपालको प्राकृतिक जैविक विविधताका साथै यहाँको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
