SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०७:३० PM · 1 मिनेट पढाइ

खनालको ‘ऐना फुटेको’

काठमाडौँ, जेठ २९ गते । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’ को सार्वजनिक भएको छ ।