SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०७:३३ PM · 1 मिनेट पढाइ

‘टिकाः स्टेटलेस सोल’ को छायाङ्कन सुरु

काठमाडौँ, जेठ २९ गते । नेपाली चलचित्र ‘टिकाः स्टेटलेस सोल’ को छायाङ्कन सुरु भएको छ। कास्की जिल्लाको पामेबाट यस चलचित्रको औपचारिक छायाङ्कन सुरुआत गरिएको हो।