SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्छ : अर्थमन्त्री वाग्ले [भिडियोसहित]

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्ने बताएका छन् ।