SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

सेवा सहजीकरणमा युवा परिचालन गर्न सङ्घीय मामिला मन्त्रालयले ल्यायो कार्यविधि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै मस्यौदामा सरोकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको छ ।