SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०६:०३ PM · 1 मिनेट पढाइ

प्रयोगविहीन तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौँ, जेठ २९ गते । काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ ।