घोराहीमा प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता सुरु
लीलाधर वली घोराही, जेठ २९ गते । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता-२०८३ सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
