SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

स्थापनाको २६औँ वर्षमा ‘आईएमई’, रेमिटेन्स सेवालाई आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न जस्तै बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६औँ वसन्त पार गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच आईएमईले २६औँ वार्षिकोत्सव मनाएको हो ।