SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०५:१८ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरपालिकाको सुझाव सङ्कलनका लागि छलफल सुरु

ललितपुर, जेठ २९ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।