निजी क्षेत्रको लगानी आकर्षित नगरेसम्म विकास सम्भव छैन: सांसद गजुरेल
काठमाडौँ, जेठ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले निजी क्षेत्रको लगानी आकर्षित नगरेसम्म आम नागरिकको विकासको माग पूरा गर्न कठिन हुने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
