SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

बेल्जियममा मनाइयो उभौली साकेला

बेल्जियम, जेठ २९ गते । किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८६ किरात राई सोसाइटी बेल्जियमले लुभेनमा मनाएको छ ।