SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना

साहारा लिम्बू फुङलिङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ ।