SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छ: मन्त्री पौडेल

काठमाडौँ, जेठ २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताउनुभएको छ।