SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०५:५७ PM · 1 मिनेट पढाइ

धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग

काठमाडौँ, जेठ २९ गते । औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापतको महसुल बुझाउन अटेर गरेका उद्योगले कारबाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्यौता बुझाउन थालेका छन् ।