SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

जोखिम न्यूनीकरणका लागि सेनाको पूर्वतयारी अभ्यास

विकास अधिकारीपश्चिम नवलपरासी, जेठ २९ गते । मनसुनका कारण हुने क्षति न्यूनीकरणका लागि पश्चिम नवलपरासीको पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ।