SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०४:२८ PM · 1 मिनेट पढाइ

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ, जेठ २९ गते । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।