चैते धान खेतीतर्फ किसानको बढ्दो आकर्षण
सिराज खान नेपालगञ्ज, जेठ २९ गते । बाँके जिल्लामा चैते धान खेतीप्रति किसानको आकर्षण बढ्दैगएको छ । जिल्लाको विभिन्न गाउँपालिकाका किसानहरुको सो खेतीप्रति आकर्षण बढ्दैगएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
