SHARE
लोक पथ · शुक्रबार​ २९ जेठ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

काभ्रेमा बस दुर्घटना : ७ जनाको अवस्था गम्भीर, १४ घाइतेको उद्धार

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेका ७ जना यात्रुको अवस्था गम्भीर रहेको र १४ जनाको उद्धार गरिएको छ । काभ्रे प्रहरीले लोकपथलाई दिएको जानकारी अनुसार नमोबुद्ध नगरपालिकको बुच्चाकोट भन्ने स्थानमा बस दुर्घटना भएको हो ।