SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र

बागमती, जेठ २९ गते । हेटौँडाको व्यस्त बजारबाट करिब पाँच-छ किलोमिटर उत्तरपूर्वमा अवस्थित मनकामना मन्दिर र आसपासको रमणीय परिवेशले यहाँ आउने जो-कोहीलाई लोभ्याउने गरेको छ ।